aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

क्रिप्टोकरेन्सीको मूल्य अस्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
क्रिप्टोकरेन्सीको मूल्य अस्थिर

एजेन्सी ।  शनिबार प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा अस्थिरता देखिएको छ । बिटक्वाइन बेलुका ५ बजे ०.६१ प्रतिशत बढेर ४९.९२ लाखमा कारोबार भइरहेको थियो। यस अवधिमा यसको मूल्य ३० हजार ४६२ रुपैयाँभन्दा बढीले बढेको छ ।

यद्यपि, इथेरिमको मूल्य आज गिरावट देखिरहेको छ। पछिल्लो २४ घण्टामा यसको मूल्यमा ०.६६ प्रतिशतले गिरावट आएको छ । १,६६६ रुपैयाँले घटेर ३.०५ ख रुपैयाँमा झरेको छ । टेथर, कार्डानो र अमेरिकी डलर कोइनमा पनि आज गिरावट आएको छ। 

प्रतिक्रिया दिनुहोस