aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गरिब सहायता कोष खोजीखोजी धनीलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
गरिब सहायता कोष खोजीखोजी धनीलाई

सरकारले विपन्न नागारिकलाई ८ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग गर्दै आएको छ ।

तर वास्तविक विपन्न तथा गरिबीमा परेकाहरु यो सुविधा लिनबाट बन्चित छन् ।

क्यान्सर, मुटुरोग, मृगौला, हेड इन्जुरी, इपाइनल कर्ड इन्जुरी, पाकिन्सन, अल्जाइमर, सिकलसेल एनेमिया रोगको उपचार सहुलियत दिँदै आएको छ ।

गत फागुनदेखि स्थानीय तहले समेत सिफारिस गर्न सक्नेगरी विपन्न नागरिक सहायता कोष कार्यक्रम सञ्चालनमा छ ।

भरतपुरमा विपन्न उपचार सेवा लिनेमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रकै स्थानीय धेरै छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस