aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

एजेन्सी । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो। 

प्रतिक्रिया दिनुहोस