तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ बिघा कब्जामा रहेको बताए । यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस