
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा टिके सभापतिले नेतृत्व पाएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको सभापतिमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमाको सभापतिमा पर्वतका विद्धान गुरुङलाई नियुक्त गरेका हुन् ।
काँग्रेसका सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्थामा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस