
काठमाडौं । १ किलो सुनसहित रसुवा गोसाईकुण्डका पेम्वा दिण्डुप तामाङ पक्राउ परेको छ ।
धादिङ्गबाट काठमाण्डौँ तर्फ आउँदै गरेको वा ९ प २७२६ नम्बरको २०० सि।सीको मो।सा सवार उनलाई महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गासमेत बाट खटिएको प्रहरी टोलिले पक्रेको हो ।
चन्द्रागिरी नगरपालिका वडा नं.२ नागढुगा स्थित चेकजाँच गर्ने क्रममा उक्त मो.सा चालकले कालो टेपले वेरी पाईन्टको पेटी लगाउने स्थानमा ४ टुक्रासहित फेला पारेको हो ।
प्रतिक्रिया दिनुहोस