aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कच्चा तेलको मूल्यमा भारी गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
कच्चा तेलको मूल्यमा भारी गिरावट

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब २६.४२ प्रतिशतले घटेको छ । कच्चा तेलको मूल्य फेब्रुअरी १४० डलर प्रति ब्यारेल पुगेको थियो । सोमबार उच्च तेलको मूल्य १०३ डलर प्रति व्यारेलमा झरेको छ । 

कच्चा तेलको मूल्य आज चीनमा इन्धनको मागमा गिरावट आएका कारण ३ प्रतिशतभन्दा बढी घट्यो । ब्रेन्ट क्रुड फ्यूचर ११६.१८ले को रूपमा कम भएको छ । त्यस्तै  यूएस वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा फ्यूचर खुल्ने लगत्तै १०९.९० प्रति व्यारेलको न्यून विन्दुमा पुग्यो । 

प्रतिक्रिया दिनुहोस