aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टिकटकले पनि स्मार्टफोन बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
टिकटकले पनि स्मार्टफोन बनाउने

भिडियो सेयरिङ एप टिकटकको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा हात हाल्ने भएको छ ।

पछिल्लो समय युवामाझ टिकटक लोकप्रिय बन्दै गएको छ । यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन् ।

चीनको आर्थिक पत्रिका कैजिङका अनुसार बाइटडान्सको नयाँ मोबाइल २०२० को सुरुवातमा सार्वजनिक हुनेछ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस