
एजेन्सी । आइतवार पनि अधिकांश प्रमुख क्रिप्टोकरेन्सीको मूल्य बढेको देखिन्छ । बिटकोइन दिउँसो १ः३० बजे १.२० प्रतिशतले बढेर ३६.४५ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य ३६ हजार ७ सय ६५ रुपैयाँभन्दा बढी (२४ घण्टामा) बढेको छ ।
Ethereumको मूल्य पछिल्लो २४ घण्टामा १.७६ प्रतिशतले वृद्धि भएको छ । यो ४,७५८ रुपैयाँले बढेर २.७४ लाख रुपैयाँ पुगेको छ ।Cardano र Dodgecoin ले गिरावट देखिरहेको छ । Cardanoको मूल्य पछिल्लो २४ घण्टामा ०.२१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस