aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शिवसेना र आपका नेताको करोडौ रकम जफत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
शिवसेना र आपका नेताको करोडौ रकम जफत

एजेन्सी । भारतको प्रवर्तन निर्देशनालयले ठूलो कारबाही गर्दै सत्येन्द्र जैनको परिवार र सञ्जय राउतकी श्रीमतीको करोडौंको सम्पत्ति जफत गरेको छ ।  दुवै मुद्दा फरक छन् । जसमा शिवसेना नेता सञ्जय राउतकी पत्नीसँग सम्बन्धित छ ।  यसमा २ करोडको सम्पत्ति जफत गरिएको छ । अर्कोतर्फ आम आद्मी(आप) पार्टीका नेता सत्येन्द्र जैनको परिवारमा ४ करोड ८१ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस