aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

क्रिप्टोकरेन्सीको मूल्यमा सामान्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
क्रिप्टोकरेन्सीको मूल्यमा सामान्य वृद्धि

एजेन्सी ।  मंगलबार केहि क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि भएको भने केहिको गिरावट आएको छ । बिटकोइन दिउँसो ३ बजे १.९२ प्रतिशतले बढेर ५८.६६ लाखमा व्यापार भएको थियो । यस अवधिमा यसको मूल्य ७४ हजार ९७९ रुपैयाँ (२४ घण्टामा) बढेको छ । 

इथेरिमको मूल्य  पछिल्लो २४ घण्टामा १.७० प्रतिशतले वृद्धि भएको छ । ४,६९७ रुपैयाँले बढेर ४.४४ लाख पुगेको छ । Tether, Cardano र Dodgecoin  ले गिरावट देखिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस