काठमाडौं । तीन पूर्वअर्थमन्त्रीको सहभागितामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको पछिल्लो आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएको छ । ललितपुरको होटेल हिमालयमा आज पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको सहभागितामा देशको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस