aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

संकटोन्मुख अर्थतन्त्रबारे यस्तो छ तीन पूर्व अर्थमन्त्रीको धारणा (पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ चैत्र २०७८
संकटोन्मुख अर्थतन्त्रबारे यस्तो छ तीन पूर्व अर्थमन्त्रीको धारणा (पूर्णपाठसहित)

काठमाडौं । तीन पूर्वअर्थमन्त्रीको सहभागितामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको पछिल्लो आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गरेको छ । ललितपुरको होटेल हिमालयमा आज पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको सहभागितामा देशको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । 

पूर्व अर्थमन्त्री युवराज खतिवडाले वर्तमान अर्थमन्त्री जनार्दन शर्माको अज्ञानताको कारणले देश आर्थिक संकटमा पुगेको आरोप लगाए । उनले कार्यक्रममा बोल्दै भने, ‘अर्थतन्त्र चलाउन नसकेको र आफूलाई सत्ता पक्षबाट नै हटाउन पर्ने बोली आइरहेको बेलामा आफ्नो गल्ती ढाकछोप गर्न गभर्नर हटाउने काम भयो, यो आपत्तिजनक रहेको हो ।’  

यस्तो छ पूर्णपाठ: 


 

प्रतिक्रिया दिनुहोस