aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एजेन्सी ।  एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । 

मारिउपोल सहरमा एक हजार २६  युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस