aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कक्षा ११ को वार्षिक परिक्षा जेठ अन्तिममा गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
कक्षा ११ को वार्षिक परिक्षा जेठ अन्तिममा गर्न निर्देशन

काठमाडौं । कक्षा ११ को वार्षिक परिक्षा जेठ तेस्रो साता गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।  कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परिक्षा यहि जेठ तेस्रो साताबाट सञ्चालन गर्न निर्देशन दिएको हो । 

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित सम्बन्धित विद्यालयमा उपलब्ध गराइने एक सूचनामार्फत जनाएको छ । त्यसपछि बोर्डले तोकेको मापदण्ड अनुरुप  जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न सूचनामा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस