aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रुसले पूर्वी युक्रेनलाई मुक्त गर्ने उद्देश्य लिएको छः रक्षामन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ बैशाख २०७९
रुसले पूर्वी युक्रेनलाई मुक्त गर्ने उद्देश्य लिएको छः रक्षामन्त्री

मस्को । रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई मुक्त गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्। हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं । सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् ।  तर  वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस