aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९९१० दिनअघि० मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीवितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो ।
कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचारका लागि प्रयोग हुने यो औषधीले प्रत्यक्षरुपमा मानव स्वाथ्यलाई समेत असर गर्ने भन्दै भारतले राजपत्रमा अंकित गरी यो औषधि प्रतिबन्ध गरिसकेको छ ।

नेपालमा भारतबाटै आयात गरी यो औषधिको बिक्रीवितरण गरिने गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
गोरखापत्र कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस