
एजेन्सी । रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) को शेयर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबारको कारोबारमा शेयरले २,७८९ रुपैयाँ भारुको सर्वधिक उच्च विन्दुमा पुगेको हो । २.३४% बढेर २,७८२ मा बन्द भयो ।
यो उछालसँगै रिलायन्सको बजार पुँजीकरण १८.८ लाख करोड नाघेको छ । यसअघि गत वर्ष अक्टोबरमा २ हजार ७३१ दशमलव ५० रुपैयाँ कायम रहेको स्टकको अहिलेसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस