aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

ललितपुरको मेयरमा पुनः चिरीबाबुको उम्मेदवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ बैशाख २०७९
ललितपुरको मेयरमा पुनः चिरीबाबुको उम्मेदवारी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरीबाबु महर्जनले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसले महजर्नलाई महानगर प्रमुखमा पुन दोहोर्याउने निर्णय गरेकोे हो । महजर्नले यसअघिको निर्वाचनमा पनि नकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३३६ मतले पराजित गरी महानगर प्रमुख बनेका थिए । २०७४ सालको निर्वाचनमा महर्जनले २४ हजार ६४२ मत प्राप्त गरेका थिए भने व्यञ्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस