aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सम्पत्ति शुद्धिकरण विभाग निकम्वा, नेपाल कालोसूचीमा पर्ने खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
सम्पत्ति शुद्धिकरण विभाग निकम्वा, नेपाल कालोसूचीमा पर्ने खतरा


काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ । 

विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकताअनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन । 

‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने ।  आजको नयाँ पत्रिका दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस