aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अमेरिकी सभामुखको जेलेन्स्कीलाई समर्थन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ बैशाख २०७९
अमेरिकी सभामुखको जेलेन्स्कीलाई समर्थन

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । ‘हामी विश्वास गर्छौं कि हामी तपाइँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईलाई भेट्न आएका छौं, हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाइँको साथ रहनेछ’, पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेक गरेको भिडियो  सार्वजनिक गरिएको छ।  

प्रतिक्रिया दिनुहोस