
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले आईतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
सोमवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको बताए । उनले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।
यस्तो छन् निर्णय
प्रतिक्रिया दिनुहोस