
भारत । भारतको बिहार राज्य स्थित पूर्णिया शहरमा सोमबार भएको एक दुर्घटनामा २० यात्रुको मृत्यु भएको छ । भारतीय संचार मध्यमहरुले जनाए अनुसार मुजफ्फरपुर बाट सिलीगुड़ी तर्फ जाँदै गरेको एक यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।
त्यसपछि बसमा आगो लाग्दा यात्रुहरुको मृत्यु भएको हो।घटनाको बिष्तृत बिवरण प्राप्त हुनबाँकि नै छ। यह्को केहिदिन अघिपनि बिहारमा रेल दुर्घटना भएको थियो। तर त्यो रेल मालबाहक भएको कारण मानबिय क्षति भने भएको थिएन ।
प्रतिक्रिया दिनुहोस