aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अब देशैभरी गाइजात्रा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
अब देशैभरी गाइजात्रा !

काठमाडौं । गाईजात्राको अवसरमा राजधानीमा केन्द्रित रहने गाइजात्रे विशेष कार्यक्रम यसवर्ष देशभर आयोजना हुने भएको छ । ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम सात प्रदेशमा हुँने भएको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रदेश प्रदेशमा गाईजात्रा नामक विशेष कार्यक्रमबारे आयोजनक ब्रान्ड वर्थले जानकारी गराएको थियो । गाइजात्रा अवसरमा राजधानीमा केन्द्रित रहेर आयोजना हुने गाइजात्रे विशेष कार्यक्रम १० दिनसम्म चल्नेछ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस