aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आगामी वर्ष १० लाख पर्यटक भित्र्याइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
आगामी वर्ष १० लाख पर्यटक भित्र्याइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने बताएका छन् । यसविरुद्धको कारबाही प्रभावकारी बनाइनेछ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।  

अहिले संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए ।    

त्यस्तै, कोरोना भाइरसबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने भएको छ । सगरमाथा क्षेत्रमा शेर्पाहरुको पहिचान विस्तारका लागि संग्राहलय पनि स्थापना गरिने भएको छ ।

ग्रेट हिमालयन ट्रेल निर्माणका लागि ३२ करोड बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस