काठमाडौं । ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निशुल्क स्क्रिनिङ सेवा दिइने पाउने भएका छन्। आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।
प्रतिक्रिया दिनुहोस