aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौं । डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ । मेडिकल कलेजले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने व्यवस्था गरेको छ ।  आर्थिक वर्ष २०७९८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।   

प्रतिक्रिया दिनुहोस