aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्राविधिक शिक्षाका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
प्राविधिक शिक्षाका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले प्राविधिक शिक्षाका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै  प्राविधिक शिक्षालाई प्रदेशमा हस्तान्तरण गरिने बताए ।

कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ ।  यो वर्ष कक्षा ६ सम्म र आगामी वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार गरिने बताए । उनले गुणस्तरीय शिक्षा अभिवृद्धि गरिने बताए । यस्तै, मेडिकल शिक्षामा विदेशी विद्यार्थीलाई आकर्षण गर्ने सरकारको नीति रहेको उनले बताए ।   

प्रतिक्रिया दिनुहोस