aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

लुम्बिनीमा चिनियाँ बढ्दै, जापानी घट्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
लुम्बिनीमा चिनियाँ बढ्दै, जापानी घट्दै

२३ वर्षअघि अर्थात् सन् १९९६स मा लुम्बिनी भ्रमणमा आउने कुल विदेशी पर्यटकको संख्याको ३७ प्रतिशत पर्यटक जापानबाट आएका थिए ।

त्यो वर्ष कुल २५ हजार ४ सय विदेशी पर्यटक लुम्बिनी आउँदा जापानी पर्यटकको संख्या ९ हजार ४ सय ५ थियो ।

त्यो वर्ष मात्र नभएर, लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्या अद्यावधिक गर्न थालेको १९९४ सालदेखि सन् १९९९ सम्म जापानी पर्यटकहरुले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाइरहेका थिए ।

तर, अवस्था अहिले ठ्याक्कै फरक छ । जापानी पर्यटक लुम्बिनी आउन निरन्तर घटिरहँदा चाइनिज पर्यटकहरु भने निरन्तर बढिरहेका छन् । सन् १९९४ देखि २००७ सम्म ६० हजार छन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस