aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपालमै पाइलट कोर्स पढाउन सरकारले ‘फ्लाइङ स्कुलु खोल्ने’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
नेपालमै पाइलट कोर्स पढाउन सरकारले ‘फ्लाइङ स्कुलु खोल्ने’

निजी तथा सरकारी हवाई सेवा प्रदायक कम्पनीले पाइलट अभाव झेलिरहेका बेला पाइलट उत्पादन गर्ने लक्ष्यसहित सरकारले फ्लाइङ स्कुल स्थापना गर्ने भएको छ ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा नै फ्लाइङ स्कुल स्थापना गर्ने योजना रहेको बताए ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा मन्त्री भट्टराईले स्वदेशमा नै पाइलट उत्पादन गर्ने लक्ष्य साथ सरकारले फ्लाइङ स्कुल स्थापना गर्ने अवधारणा रहेको प्रष्ट पारे । यो समाचार आजको कारोबार दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस