aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रूसीहरूले सेभेरोडोनेत्स्कमा नियन्त्रण गुमाएः क्षेत्रीय गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ जेठ २०७९
रूसीहरूले सेभेरोडोनेत्स्कमा नियन्त्रण गुमाएः क्षेत्रीय गभर्नर

कीभ । रुसी सेनाले पूर्वी युक्रेनको प्रमुख शहर सेभेरोडोनेत्स्कमा  आफ्नो नियन्त्रण गुमाएको छ । क्षेत्रीय गभर्नरले आइतबार जनाएअनुसार उक्त क्षेत्रमा उग्र लडाइँ भएको थियो। 

लुगान्स्कका क्षेत्रीय गभर्नर सर्गी गैडेले टेलिग्राममा लेखेका छन्, ‘रुसीहरूले शहरको करिब  ७०  प्रतिशत नियन्त्रणमा  लिएका थिए, तर पछिल्ला दुई दिनमा उनीहरूलाई फिर्ता गर्न बाध्य पारिएको छ। शहर दुई भागमा विभाजित छ। अहिलेतिनीहरू शहर वरिपरि स्वतन्त्र रूपमा घुम्न डराएका छन् ।

प्रतिक्रिया दिनुहोस