aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम बुधबार १ बजे सार्वजनिक गर्ने कार्यत्रम रहेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस