पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्धामा सुनुवाई अघि बढेको छ । मुद्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्धा चलाउने निर्णय फाइल पेस नभएकाले सुनुवाई अघि रोकिएको थियो ।
२०६९ सालदेखि जोशीविरुद्धको मुद्धा सर्वाेच्चमा विचाराधीन छ । सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासले फाइल नआए पनि सुनुवाइ गर्न बाध्य नहुने निष्कर्शमा पुगेको हो । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस