aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ जेठ २०७९
कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि आवासीय नेपाली राजदूतमा नरेशविक्रम ढकाललाई आज नियुक्त गरेकी छिन ।राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफाशिमा  ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस