aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतको शेयर बजारमा पहिरो, १६०० अंक तल झरेर बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
भारतको शेयर बजारमा पहिरो, १६०० अंक तल झरेर बन्द

एजेन्सी । भारतीय शेयर  बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । त्यहाको बम्बई स्टक एक्स्चेञ्ज (विएसआइ) सेन्सेक्स र नेनशाल स्टक एक्स्चेञ्ज(निफ्टी) हप्ताको चौथो कारोबार दिन बिहीबार भारी  गिरावट भएर बन्द भएको छ ।  सेन्सेक्स दिनको उच्च बिन्दुमा १६०० अंकले तल झरेर बन्द भएको छ ।

घटेर ५१,४९५.७९ मा बन्द भयो। भने निफ्टी पनि ५२ हप्ताको न्यून बिन्दुमा पुगेको छ । यसले ३३१.५५ अंकले गिरावट देखियो । यो १५,३६०.६० मा बन्द भयो। सबैभन्दा ठूलो गिरावट मेटल, आईटी र बैंक स्टकमा थियो। आज निफ्टीका सबै ११ क्षेत्रीय परिसूचकहरू बढेका छन्।  बैंक, वित्तीय सेवा, एफएमसीजी, आईटी, मेटल, फार्मा र निजी बैंकको परिसूचकमा समान असर परेको छ । 

प्रतिक्रिया दिनुहोस