aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सदुपयोग हुन नसक्दा बेवारिसे बन्दै वीरेन्द्रको सम्पत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
सदुपयोग हुन नसक्दा बेवारिसे बन्दै वीरेन्द्रको सम्पत्ति

पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार ५६३ रापनी जग्गा नेपाल ट्रस्टमा आएको छ ।

काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।

भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द र अधिराजकुमार निराजनका नाममा रहेको जग्गाको स्वामित्व ट्रस्टको नामा ल्याइएको छ ।

ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भनेको सकेको छैन । जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस