aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दोः राष्ट्रसंघ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दोः राष्ट्रसंघ

कीभ । संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ।

‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था विशेष गरी पूर्वी डोनबासमा अत्यन्तै डरलाग्दो छ । यो अवस्था  तीव्ररूपमा बिग्रँदै गएको छ’ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया दिनुहोस