काठमाडौं । दरबार हाइस्कुललाई देशकै नुमना बनाईने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगप्रमुख बानेल साहले दरबार हाइस्कुललाई देशकै नुमना बनाईने उल्लेख गरेका हुन् ।
प्रमुख साहका अनुुसार एक विद्यालय र एक सोसियल नर्सलाई निरन्तरता दिइने छ । त्यस्तै, निजी विद्यालयमा दमकलको व्यवस्था गरिनेछ ।
प्रतिक्रिया दिनुहोस