
काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओली भूकम्पले ध्वस्त बनाएको काष्ठमण्डपको पुनर्र्निर्माणबारे स्थलगत अवलोकन गर्दै । गोरखा भूकम्पको चार वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री ओलीले राजधानीका काष्ठमण्डप, त्रिपुरासुन्दरीलगायतका सम्पदाको निरीक्षण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस