aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संसदको तल्लो सदन प्रतिनिधिसभाको बेठक आज बस्दैछ । बैठक आज दिउसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ । 

विस्तृतमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस