aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वागमती प्रदेशको बजेट छलफल आजदेखि शुरु हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
वागमती प्रदेशको बजेट छलफल आजदेखि शुरु हुँदै

काठमाडौं  । वागमती प्रदेशले प्रदेश संसदमा पेश भएको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल गर्ने भएको छ । बागमती प्रदेशले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट पेस भएको छ ।

प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को लागि ल्याएको बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको छ। बागमतीमा नेपाली काग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको संयुक्त सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बजेट संसदमा पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस