aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

विदेश पठाउन रोक लगाएपछि म्यानपावर नै बन्द हुने अबस्थामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
विदेश  पठाउन रोक लगाएपछि म्यानपावर नै बन्द हुने अबस्थामा


काठमाडौं । सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् ।

मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अवस्थामा देखिएका छन् ।


सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस