aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सशस्त्रमा चरम श्रम शोषण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
सशस्त्रमा चरम श्रम शोषण

काठमाडौं । सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ । सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् । 

उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षले जनशक्ति दुरुपयोग गर्दै आएका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट 

प्रतिक्रिया दिनुहोस