aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सुनको मुल्य उच्च हुनुको कारण यस्तो रहेछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
सुनको मुल्य उच्च हुनुको कारण यस्तो रहेछ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 


मूल्य बढ्नुका कारण यस्ता छन्ः

चीन–अमेरिका व्यापार युद्ध,अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज,कमजोर सेयर बजार,जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता,अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध जम्मु–कश्मीर विवाद ।  कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस