aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट, घटनावारे अनुसन्धान हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट, घटनावारे अनुसन्धान हुँदै

कालिकाेट । कालिकोट र कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बम विष्फोट भएको छ । विप्लप समुहका कार्यकर्ताले बम विष्फोट गरेको प्रहरीले जनाएको छ ।

घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको भने नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस