aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको९७ वर्षको उमेरमा बिहीबार बिहान चार बजे निधन भएको छ । पारिवारिक स्रोतले बताए अनुसार कालिकास्थानस्थित घरमै उनको निधन भएको हो ।

निमोनियाका कारण अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । उनी लेखपढ गर्ने लगायतका काम गर्दै सकृय जीवन बिताइरहेका थिए ।

उनका बिभिन्न विधाका दर्धजन भन्वीदा बढी कृति प्रकाशित छन् । माधवी उपन्कायासका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । मदनमणि दीक्षितको जन्म वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस