aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भारतका बैंकहरु चार दिनसम्म बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
भारतका बैंकहरु चार दिनसम्म बन्द हुने

भारत । भारतमा भोलिदेखि ४ दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । यसअघि भदौ १५ गतेसम्म बैंकहरुमा एकै समयमा धेरै बिदा हुने गरेको थियो । त्यसैगरी भदौ १५ गते पनि बैंकहरु सञ्चालन नहुँदा धेरैको बैंकसँग सम्बन्धित काम अलपत्र परेको थियो । 

भोलिबाट ​​फेरि ४ दिन बैंक बिदा सुरु हुने भएको हो । यसबाहेक यो महिनाको बाँकी १४ दिनमा ८ दिनसम्म बैंकले काम नगर्ने भएको छ । यद्यपि, यी बिदाहरू क्षेत्र अनुसार फरक हुन्छन्।अगस्ट २७ देखि २९ सम्म लगातार तीन दिन गुवाहाटीमा पनि कुनै काम हुने छैन । 

प्रतिक्रिया दिनुहोस