aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर रहेको छ । भारतीय बजारमा मे ११ गतेदेखि पेट्रोल र डिजेलको मूल्य स्थिर रहेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) को आधिकारिक वेबसाइट IOCL.com  को पछिल्लो अपडेट अनुसार देशको आर्थिक राजधानी मुम्बईमा एक लिटर पेट्रोलको मूल्य १०६.३१ रुपैयाँ भारु र डिजेलको प्रतिलिटर ९४.२७ रुपैयाँ भारु छ।

प्रतिक्रिया दिनुहोस