aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एसियाका अर्बपति व्यापारीको लगानी मिडियामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ भदौ २०७९
एसियाका अर्बपति व्यापारीको लगानी मिडियामा

एजेन्सी । भारतीय उद्योगपति गौतम अदानी अध्यक्ष रहेको अदानी समूहले एनडीटीभी मिडिया समूहको २९.१८ प्रतिशत शयर किनेको छ। अडानी मिडिया नेटवर्कका सीईओ सञ्जय पुगलियाले एउटा पत्र जारी गर्दै एनडीटीभी भारतको तीन ठूला च्यानलहरू मध्ये एक हो ।  जुन टिभी र सोशल मिडियामा लोकप्रिय छ।

गौतम अदानी  एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । अमेरिकी पत्रिका फोर्ब्स अनुसार सन् २०२२ मा गौतमको कूल सम्पति १४०.६ बिलियन अमेरिकी डलर डलर अछि ।

प्रतिक्रिया दिनुहोस