काठमाडौं । मनहरी गाउँपालिका वडा नम्बर ४,५,६ का ५०० बिपन्न परिवारले खाद्यान्य सहयोग पाएका छन् । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाले विहीबार उनीहरुलाई खाद्यान्न बितरण गरिएका हुन। एक कार्यक्रमका बिच प्रत्येक परिवार लाई १ बोरा चामल र १ पोका मस्यौरा बितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस